नियम १२
प्रमोशन नसुनाउने अवस्था

देहायका अवस्थामा प्रमोशन सुनाइने छैनः–
(क) जुनसुकै बिदा बसेका बखतमा, वा

(ख) मेडिकल क्याटेगोरी “ए” भन्दा कम भएको बेलामा, वा
(ग) कुनै अभियोगमा कोर्ट–मार्शल वा अदालतमा सरिक भैरहेको र त्यसबाट सफाई नपाएसम्म ।